‘सीता’को भूमिकामा करिना फिट नहुने भन्दै सामाजिक सञ्जालमा विरोध
जेठ ३१, २०७८एजेन्सी: केही दिनअघि चलचित्र ‘सीता’को मुख्य भूमिकामा नायिका करिना कपुरलाई अफर गरिएको र यस भूमिकाको लागि करिनाले १२ करोड पारिश्रमिक मागेको खबर सार्वजनिक भएको थियो । यो खबर भारतीय सञ्चार माध्यममा सार्वजनिक भएसँगै सामाजिक सञ्जाल ट्विटरमा ‘करिना बहिष्कार’ अभियान चलेको छ । करिनाले ‘सीता’को भूमिकालाई न्याय दिन नसक्ने केही मान
सबै पढ्नुहोस