शीर्ष तीन नेताबीच बूढानिलकण्ठमा डेढ घण्टा छलफल, के आयो निष्कर्ष ?
जेठ २४, २०७८प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एमाले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि विपक्षी गठबन्धनका नेताहरुको दौडधुप सुरु भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका तीन शीर्ष नेताबीच आइतबार दुई पटक छुट्टाछुट्टै छलफल भएको हो । विपक्षी गठबन्धनको बैठकले वर्तमान सरकारले एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्य गरेको निष्कर्ष
सबै पढ्नुहोस