चलचित्रकर्मीलाई ३ हजार खोप माग
जेठ २३, २०७८काठमाडौँ : चलचित्रकर्मीलाई खोप लगाउन माग गर्दै चलचित्र विकास वोर्डले स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको छ । बोर्डले नेपाली चलचित्र क्षेत्रका तीन हजार जनालाई कोभिड–१९ विरुद्धको खोप लगाउन माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको हो । चलचित्रकर्मीलाई खोपको माग राख्दै बोर्डको कोभिड–१९ व्यवस्थापन संयोजक तथा बोर्ड सदस्य राज कटुवालले पत्र शुक्रबार स
सबै पढ्नुहोस