मन्त्रिपरिषद् दुई चार दिनको घामछाया - नेपाली कांग्रेस
जेठ २२, २०७८नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुनर्गठित मन्त्रिपरिषद् दुई चार दिनको घामछाया मात्र भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरी नयाँ मन्त्री नियुक्ति गरेलगत्तै शुक्रबार राति सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले ती पद सर्वोच्च अदालतबाट फैसला नआउन्जेलका लागि मात्रै भएको दाबी गरेका हुन् ।
सबै पढ्नुहोस