किराना पसल बन्द नगर्न चेम्बरको माग
जेठ १३, २०७८काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा एक साता किराना पसलसमेत खोल्न नदिने निर्णयप्रति असहमति रहेको जनाएको छ। दैनिकरुपमा खरिद गरि उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्तालाई यो निर्णयले प्रतिकूल असर पारेको चेम्बर अफ कमर्सले जनाएको छ। शुक्रबारदेखि एक साताका लागि किराना पसलसमेत सञ्चालन हुन दिइने छैन।
सबै पढ्नुहोस