यास् चक्रवातले भारतमा मच्चायो तान्डव
जेठ १३, २०७८पूर्वी भारतमा बङ्गालको खाडीबाट आएको शक्तिशाली यास् नामक चक्रवातले पश्चिम बङ्गाल, दक्षिण बंगाल र ओडिशा राज्यमा निकै प्रभावित पारेको छ । कम्तीमा चार जनाको ज्यान गएको र हजारौं घरबारविहीन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । चक्रवात जमिनमा बज्रिनु अगावै तटीय क्षेत्रका दश लाखभन्दा धेरै मानिसलाई सुरक्षित क्षेत्रतर्फ विस्थापन गरिएको थियो।
सबै पढ्नुहोस