राजनीतिक अस्थिरताबीच सेयर बजारमा कीर्तिमान
जेठ १०, २०७८राजनीतिक अस्थिरताले उचारचढाव हुने सेयर बजारले आइतबार भने नयाँ रेकर्ड बनाएको छ । सेयर बजार परिसूचक (नेप्से) साताको पहिलो दिन आइतबार ३२८१ अंकले बढेर २८२० अंकमा पुगेको छ । यो हालसम्मकै उच्च रेकर्ड हो । यसअघि जेठ ४ गते नेप्से २७९३ अंकमा पुगेको थियो । सेयर बजारमा स–साना राजनीतिक घटनाले पनि सेयर बजारमा ठूलो प्रभाव पर्दै आएको छ । गत
सबै पढ्नुहोस