बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु
जेठ ६, २०७८बाँके - बाँकेका बिभिन्न अस्पतालमा उपचाररत २८ वर्षीया महिलासहित थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र शिक्षण अस्पताल कोहलपुरमा एक गरी आठ सङ्क्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् । उहनका अनुसार भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका-५
सबै पढ्नुहोस