इटालियन कपको उपाधि युभेन्टसलाई
जेठ ६, २०७८युभेन्ट्सले ईटालियन कोपा ईटालियाको उपाधि जितेको छ । बुधबार राति एटलान्टालाई पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि उचालेको हो । उपाधि भिडन्तमा युभेन्ट्सले एटलान्टालाई २-१ गोल अन्तरले पराजित गर्यो । खेलमा अग्रता युभेन्ट्सले ३१ औं मिनेटमा देजान कुलुसेवस्कीको गोलमा लिएको थियो । रुस्लान मालिनोवस्कीले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा फेडेरिको चिएस
सबै पढ्नुहोस