कांग्रेस सह-महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार
भदौ २०, २०८०काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्रीमाथि सांघातिक आक्रमण भएको छ । रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए । उहाँको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सबै पढ्नुहोस