×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

एसिया कप : भारतले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने

एसिया कप : भारतले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने

भदौ १६, २०८०

काठमाडौं - एसीसी एसिया कप क्रिकेट अन्तर्गत अहिले भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् । पालेकेले स्टेडियममा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । पाकिस्तानले भारतविरुद्ध केही बेरमा बलिङ थाल्नेछ । पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान आजको खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा छ ।

सबै पढ्नुहोस