एसिया कप: भारतबिरुद्ध नेपालको प्रतिस्पर्धात्मक हार
भदौ १९, २०८०काठमाडौँ - एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले दिएको १४५ रनको लक्ष्य भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्यो । वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि २३ ओभरमा घटाइएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ५९ बलमा ७४ रन र शोब्मन गिलले ६२ बलमा ६७ रन बनाए । नेपालका बलरहरुले कुनै पनि विकेट हात पा
सबै पढ्नुहोस