×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

गण्डकीलाई मुख्यमन्त्री कप भलिबल उपाधि

गण्डकीलाई मुख्यमन्त्री कप भलिबल उपाधि

ब‌ैशाख १७, २०८०

काठमाडौं- कोशी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । झापाको दमकमा शनिबार साँझ सम्पन्न अन्तिम फाइनल खेलमा गण्डकीले आयोजक कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । फाइनल खेलमा गण्डकीले २५–१९, २५–२०, २५–१० को नजिता निकालेको हो । उपाधिसँगै गण्डकीले तीन लाख र उपविजेता कोशीले दुई लाख

सबै पढ्नुहोस