दर्ता नगरी औषधि पसल सञ्चालन
बैशाख १५, २०८०काठमाडौं- म्याग्दी जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजारमा बिनादर्ताका औषधि पसल सञ्चालन हुँदा मानव स्वास्थ्य नै जोखिममा परेको छ। पश्चिम क्षेत्रका नागरिकको स्वास्थ्य उपचारलाई मध्यनजर गर्दै दरबाङमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ। प्राथमिक स्वास्थ्य केन्द्रको प्रवेशद्वार
सबै पढ्नुहोस