अब क्यान्सरको उपचार पोखराबाटै
फाल्गुण १३, २०७९काठमाडौं-२०५० सालदेखि रोकिएको क्यान्सर उपचार अब पोखराबाटै हुने भएको छ । २०५० सालमा युकेका डा. ब्रुस रिचार्डको टोलीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्यान्सरको शल्यक्रिया गर्ने गरेको थियो । उनीहरूले नेपाल छोडेपछि बन्द रहेको शल्यक्रिया फेरि सुरु भएको छ । अस्पतालले केही समयअघि माइक्रोस्कोप भित्र्याएपछि अपरेसन गर्न लागिएको हो । १ वर्ष अघि अनुहारको सर्जरी
सबै पढ्नुहोस