माओवादी प्रदेशका नेताको आक्रोश- पार्टीमा चुल्होवाद हाबी भयो!
फाल्गुण ४, २०७९काठमाडौं-पार्टी केन्द्रमा 'आलोचनारहित' अवस्था सिर्जना गरेर शक्तिशाली बनेका प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल दलको तल्लो कमिटीमा भने तीव्र आलोचनाको निशानामा पर्न थालेका छन्। बिहीबार विराटनगरमा सुरू भएको नेकपा माओवादी केन्द्रको प्रदेश १ कमिटीको पूर्ण बैठकमा अध्यक्ष दाहालसहित केन्द्रीय नेताहरूको कडा आलोचना भएको छ। मुख्य नेतृत्वको निरन्तरको गल्तीमा केन्द्रीय समितिका नेताहरूले सधैं सम
सबै पढ्नुहोस