सुनको मूल्यले बनायो नयाँ रेकर्ड
माघ १९, २०७९काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेसँगै नयाँ कीर्तिमान बनेको हो । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । यसअघि १२ माघमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको थियो । आज सुन तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो । बुधबार छापावाला सुन
सबै पढ्नुहोस