पृथ्वीनारायण शाहको जीवनी र दिव्योपदेश हिन्दीमा अनुवाद
पुस २७, २०७९काठमाडौं- नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी र दिव्योपदेशको हिन्दी अनुवाद सार्वजनिक भएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा श्रीपाली बस्न्यात समाजले आज आयोजना गरेको कार्यक्रममा अनुवाद गरिएको पुस्तक ‘महाराजा पृथ्वीनारायण शाह की सङ्क्षिप्त जीवनी और उनके उपदेश’ विमोचन गरिएको हो । पूर्वराजदूत निरञ्जनमानसिंह बस्न्यातले अङ्ग्रेजीमा लेखेको पुस्तक ह
सबै पढ्नुहोस