एक करोड हारहारीमा नेपाली चलीचित्र ‘महापुरुष’को ओपनिङ, हल-हलमा दर्शक भेट्दै हरिवंश
कार्तिक १२, २०७९काठमाडौं- एकै परिवारका २८ सदस्यले भक्तपुरस्थित क्यूएफएक्स हलमा ‘महापुरुष’ हेर्न लाग्दा टिकट देखाउँदै हरिवंश । पहिलो दिन एक करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन शनिबार स्वभाविकरुपमा त्यो भन्दा बढी कमाइ गर्नेछ । यो ट्रेन्ड हेर्दा आइतबारसम्मको सार्वजनिक बिदाको अवधिभर फिल्मको पहिलो सप्ताहन्तको कमाइ ५ करोड आसपास हुने प्रक्षेपण छ ।
सबै पढ्नुहोस