गरिबीको दर ५ वर्षमा आधा घटाउने माओवादीको प्रतिबद्धता
कार्तिक १४, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्रले आगामी ५ वर्षमा हाल कायम रहेको गरिबी कम्तीमा आधाले घटाउने घोषणा गरेको छ । गरिबीको रेखामुनि रहेका सबै नागरिकलाई चुनावको एक वर्षभित्र ‘राज्य सुरक्षा कार्ड’ वितरण गर्ने प्रतिबद्धता पनि जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धतापत्र-२०७९ सार्वजनिक गर्दै माओवादीले &lsqu
सबै पढ्नुहोस