×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

सन्दीपविरुद्ध बलात्कार मुद्दामा आजदेखि थुनछेक बहस

सन्दीपविरुद्ध बलात्कार मुद्दामा आजदेखि थुनछेक बहस

कार्तिक १५, २०७९

काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता बलात्कार मुद्दामा आज मंगलबारदेखि थुनछेक बहस हुँदै छ।     बालिका बलात्कार अभियोगमा लामिछानेविरुद्ध आरोप पुष्टि हुने प्रमाण देखिएको दाबीसहित सोमबार जिल्ला सरकारी वकिल कार्यालय ९काठमाडौं० ले प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध मुद्दा दर्ता गराएको हो।

सबै पढ्नुहोस