१ सय रुपैयाँले बढ्यो सुनको मूल्य
कार्तिक १५, २०७९काठमाडौँ- मङ्गलवार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ सय रुपैयाँले नै बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको
सबै पढ्नुहोस