चीनमा फेरि बढ्यो कोरोना संक्रमण
असोज २६, २०७९काठमाडौं- चीनको सेन्झेन र सांघाईलगायतका ठूला सहरहरूमा कोरोना परीक्षण तीब्र पारिएको छ।ती सहरका केही क्षेत्रमा विद्यालय, मनोरञ्जन स्थल, पर्यटकीय केन्द्रहरू बन्द भएका छन्। यस महिनाको सुरुमा राष्ट्रिय दिवस ‘गोल्डेन विक’को समयमा बढेको घरेलु यात्रापछि बढेको वृद्धिसँगै संक्रमण अगस्टदेखि सबैभन्दा उच्च विन्दुमा पुगेको छ।
सबै पढ्नुहोस