चलचित्रकर्मी करणको प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता
असोज २४, २०७९काठमाडौँ- अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को तर्फबाट काठमाडौंँ क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ तर्फ उम्मेदवारी दर्ता गरेका हुन् । ‘द मस्ट वान्टेड’, ‘जन्जिर’, ‘सम्झि दिए पुग्छ’, ‘२ दुना ५&rsq
सबै पढ्नुहोस