थप २७ जना कोरोना सङ्क्रमित, २६ सङ्क्रमण मुक्त
असोज २४, २०७९काठमाडौं- पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५४६ जनाको कोरोना परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ८६७ पीसीआर परीक्षण गर्दा २५ जना र ६७९ एन्टीजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २६ जना सङ्क्रमण मुक्त भएका छन् भने सो
सबै पढ्नुहोस