युक्रेन युद्ध : महिनौँपछि राजधानी किएभमा कैयौँ विस्फोटन
असोज २४, २०७९एजेन्सी/किएभ- किएभमा सोमवार बिहानै भएका धेरैवटा विस्फोटनमा कैयौँ मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालिन सेवाहरूले जनाएका छन् । युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा विस्फोटनको आवाज सुनिएको थियो । कैयौँ महिनाको अन्तरालमा किएभमा त्यस्तो हमला भएको हो । दे
सबै पढ्नुहोस