गठबन्धनमा आबद्ध दलहरू बुढो भए, एस भन्ने पार्टी अर्को भदौ पुग्दैन : ओली
असोज ८, २०७९प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दलहरू ‘बुढो’ भएको टिप्पणी गर्नु गरेका छन् । अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) को आयु तीतेपातीको झारसँग तुलना गर्दै आगामी मंसिर ४ गतेसम्म नटिक्ने दाबी समेत गरे । काठमाडौँ - राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरे
सबै पढ्नुहोस