निर्वाचनका लागि ७५ हजार सेना परिचालन हुने
असोज ११, २०७९काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी रा मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ । गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना सार्वजनिक गरेपछि अब मुलुकभरका विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा समेत सेना खटिने भएको छ ।
सबै पढ्नुहोस