सामाजिक सञ्जालका ट्रोल र गालीगलौचले मानसिक तनावमा परेँः समीक्षा अधिकारी
भदौ २९, २०७९काठमाडौं- गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी छन्। उनले सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा उनको दुखेसो छ। सामाजिक सञ्जालमा लज्जास्पद तस्विर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ। ‘कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला
सबै पढ्नुहोस