आकाशमा नै प्रेम र रोमान्सको नयाँ अफर !
साउन ३०, २०७९एजेन्सी- विश्वमा जति विज्ञान, प्रविधि र आर्थिक स्तर बढ्दै गएको छ उति नै युवाहरुमा नयाँ नयाँ सोख र चाहनाहरु पैदा भईरहेका छन् । त्यस मध्य भ्यालेन्टाईन डे नजिकिँदै जाँदा एक अमेरीकी विमान कम्पनीले आकाशमा प्रेम र रोमान्सको नयाँ अफर ल्याएको छ । लस भेगासमा रहेको सो कम्पनीले विमान भित्रै जोडीलाई बस्ने र रोमान्स गर्ने आकर्षक स्थान बनाईदिएको छ । विमानले ४५ मिनेटको अवधि
सबै पढ्नुहोस