असफल नै बनाउनुपर्ने खेल किन ?
साउन ३०, २०७९काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको फोहोर व्यवस्थापनमा केन्द्र सरकारबाट नै असहयोग मिलिरहेको गुनासो गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो गुनासो गरेका हुन् । धादिङको धुनीबेसी नगरपालिकाका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलले संयुक्त रूपमा जारी गरेको पत्र फेसबुकमा साझा गर्दै फोहोर व्यवस्थापनका लागि
सबै पढ्नुहोस