कांग्रेसको १४ दिने चुनावी अभियानमा के हुन्छ?
साउन २९, २०७९काठमाडौं- नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन केन्द्रित १४ दिने अभियान देशभर सञ्चालन गर्ने भएको छ। कांग्रेसले भदौ १० गतेदेखि २४ गतेसम्म देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने भएको हो। शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
सबै पढ्नुहोस