चितवन राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गे र अर्नाविहीन
साउन ३१, २०७९चितवन- वंश विस्तार र सम्भावित महामारीबाट बचाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी र रोगले मरेर सकिएका छन् । विसं २०७३ मा १५ अर्ना र विसं २०७४ मा सात बाह्रसिङ्गे निकुञ्जमा ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो । सोमबार तीन अर्नालाई बाघले खाएपछि निकुञ्ज अर्नाविहीन भएको प्रमुख संरक्षण अधिकृत
सबै पढ्नुहोस