माओवादी केन्द्रको बैठकमा कुनै निर्णय भएन, बैठक फेरि बस्ने
साउन १३, २०७९काठमाडौँ- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको आज (शुक्रबार)को बैठकबाट कुनै निर्णय नभएको बताइएको छ । बिहान कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा आफ्ना भनाइ राखेका थिए । स्थायी कमिटी सदस्यहरूले पनि विभिन्न विषयमा बोलेका थिए ।
सबै पढ्नुहोस