भारतका १९ सांसद निलम्वित
साउन १०, २०७९काठमाडौं- भारतका १९ सांसद निलम्वित भएका छन् । भारतको राज्यसभा अन्तर्गतका १९ जना सांसदलाई निलम्बन गरिएको हो । मर्यादाविपरित संसदमा हंगामा गरेको भन्दै उनीहरुलाई एक हप्ताका लागि निलम्बन गरिएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार तृणमूलका सांसद सुष्मिता देव, डा शान्तनु सेन, डला सेन, शान्ता क्षेत्री, मोहम्मद अब्दुल्ला, एए रहिम, एल यादव, वीवी शिवा
सबै पढ्नुहोस