आफ्ना शौचालय भाडामा दिएर निजीमा नि:शुल्क पहुँच खोज्दै महानगर
असार ३२, २०७९काठमाडौँ- महानगरपालिकाको नगर कार्यपालिका बैठकले काठमाडौँ भित्रका होटेल, रेस्टुरेन्ट, बैंक, गैरसरकारी संस्था तथा अन्य व्यावसायिक क्षेत्रले सञ्चालन गरेको शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गर्यो । महानगरको अभियानमा निजी क्षेत्रले ऐक्यबद्धता जनाए । निजी क्षेत्रले महानगरका मेयर बालेन्द्र साहसँग हातेमालो गरेपछि काठमाडौँ महानगरका सबै वडामा स
सबै पढ्नुहोस