चक्र र अनिताको आवाजमा ‘खेल मेरी दर्कादरी’ सार्वजनिक
असार २६, २०७९काठमाडौं- गायक चक्र बम र गायिका तथा सञ्चारकर्मी अनिता चलाउनेको आवाजमा ‘खेल मेरी दर्कादरी’ सार्वजनिक भएको छ। यो गीत भिडियोसहित चक्र बम युट्युब च्यानलबाट बुधबार सार्वजनिक गरिएको हो। गीतमा आवाजसहित शब्द, संगीत पनि बम कै छ। गीतमा रतन देवकोटा, जेपी रेग्मी, सुनील नेपाली, पविन्द्र सुनार, रोहित देउवा, स्मृती शाही, पुष्पा बोहोरा, सारिका घिमिरे, रेजिना परिया
सबै पढ्नुहोस