हिमाञ्चालमा ४० विद्यार्थी सवार बस खाेंचमा खस्यो, १६ जनाको मृत्यु
असार २०, २०७९एजेन्सी/नयाँ दिल्ली- भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् । कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा
सबै पढ्नुहोस