कर्नाटककी सिनी शेट्टीलेलाई ‘मिस इण्डिया २०२२’ को ताज
असार २०, २०७९मुम्बई- कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् । प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बने । प्रतियोगितामा बलिउडका सेलिब्रेटीहरु नेहा धूपिया, कृति से
सबै पढ्नुहोस