दक्षिण कोरियामा अध्यागमन ऐन उल्लंघन गर्ने १३ नेपाली पक्राउ
असार १७, २०७९काठमाडौँ- दक्षिण कोरियामा अवैध रूपमा काम गर्दै आएका १३ नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लङ्घन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरूलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ । कृषि तथा माछापालन मौसमी काम
सबै पढ्नुहोस