बालुवाटारको सुनौलो परिवारको घरमा आगलागी
असार १५, २०७९काठमाडौं- काठमाडौंको बालुवाटारस्थित एक भवनमा आगलागी भएको छ। बालुवाटारमा रहेकाे सुनौलो परिवार कार्यालयको भवनमा आगलागी भएको हो। भवनमा बिहानैदेखि देखि आगलागी भएपनि के कारणले आगलागी भयो भन्ने खुलेको छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ। नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई
सबै पढ्नुहोस