अविरल वर्षाले पूर्व -पश्चिम राजमार्ग र बुटवल -पाल्पा सडक ठप्प
असार १४, २०७९रुपन्देही- बिहानैदेखिको अविरल वर्षाले विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । मंगलबार बिहानैदेखि वर्षा भएपछि बुटवल(पाल्पा सडक अवरुद्ध भएको छ । लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलका अनुसार बुटवल-पाल्पा सडकअन्तर्गत सिद्धबाबा नजिकै माथिबाट आएको भेलका कारण सडक अवरुद्ध छ । वर्षाले सडकमाथिबाट आएको छहराको बहाव बढी भएपछि आवागमन नै ठप्प भएको हो ।यसैगरी पूर्व(पश्चिम
सबै पढ्नुहोस