दाङका दुई युवतीमाथि भारतीय जंगलमा सामूहिक बलात्कार
असार १३, २०७९काठमाडौँ- भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत भएका छन् । नेपाल-भारत सीतावर्ती क्षेत्र मनीपुर बजार गएका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएका हुन् । आइतबार बिहान भारतको बलरामपुर जिल्लाको मनीपुर बजारमा घरायसी सामान किन्न गएका दाङको राजपुर गाउँपालिका-६ निवासी दुई युवतीलाई भारतीय युवाहरूको समूहले सामूहिक बलात्कार गरेको सूचना आएको जिल्ला प्रहरी कार्यालयका ड
सबै पढ्नुहोस