प्रचण्ड इमानदार नबन्दा नेकपा विभाजन भएको ओलीको आरोप
असार १०, २०७९काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड इमानदार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्।अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिता साथ काम नगर्दा पार्टीले विभाजन बेहोर्नु परेको बताएका हुन्। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। नेता ओलीले पुष्पकमल दा
सबै पढ्नुहोस