भाइरल भिडियोका कारण बब्लु ट्राफिक कारबाहीमा, गल्ती स्वीकार्दै मागे क्षमा
साउन ८, २०८३काठमाडौं - सिरहा क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद बब्लु गुप्ताले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना भएसँगै उनी स्वयं जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेका हुन्। नियम विपरीत जोखिमपूर्ण स्टन्ट गरेको ठहर गर्दै ट्राफिक प्रहरीले उनलाई ५ सय रुपैयाँ
सबै पढ्नुहोस