प्रमोद खरेल कन्सर्टका घाइतेलाई भेट्न अस्पताल जाँदै
माघ १५, २०७९काठमाडौँ- गायक प्रमोद खरेलको कन्सर्टमा अनियन्त्रित भीडमा च्यापिएर घाइते हुनेको संख्या ३० पुगेको छ । प्रहरीले सार्वजनिक गरेको नामावलीअनुसार घाइते हुनेमा धनकुटाका स्थानीय छन् । यीमध्ये १६ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र २ जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । अन्य १२ जना भने धनकुटा अस्पतालमा उपचारपछि घर फर
सबै पढ्नुहोस