अरुण र सृष्टिको ‘प्रेमा’फस्टलुक पोस्टर सार्वजनिक
माघ २०, २०७९काठमाडौं- निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेमा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित चलचित्र आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । फस्टलुकमध्ये एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । पोस्टरमा अरुण र श
सबै पढ्नुहोस