‘भगवत् गीता’मा विपिन, धिरज र सुहानाको शीर्ष भूमिका रहने
माघ ६, २०७९झरना थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘भगवत् गीता’को अभिनेतामा विपिन कार्की अनुबन्धित भएका छन् । हालसालै निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । चलचित्रमा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिने भएका हुन् । माघ २० गतेदेखि छायांकन सुरु हुने चलचित्रमा विपिनले अभिनेताकै भूमिकामा अभिनय गर्ने निर्माता सुनिलकुमार थापाले
सबै पढ्नुहोस