यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
असार १०, २०७९पञ्चाङ्ग वि.सं. असार १०, २०७९ । ई.सं. २४ जुन २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । शुक्रबार आषाढ कृष्णपक्ष । तिथि- एकादशी, २५:१५ बजे उप्रान्त द्वादशी । नक्षत्र- अश्विनी, ११:१३ बजे उप्रान्त भरणी । योग- अतिगण्ड, ८:३२ बजे उप्रान्त सुकर्मा । करण- वव १२:५९ बजेदेखि वालव, २५:१५ बजे उप्रान्त गर । चन्द्रराशि मेष । आनन्दादि योग वज्र । दिनमान ३४।३५ । सूर्योदय ५:११ । सूर
सबै पढ्नुहोस