आज भोटो देखाउने जात्रा, शनिबार पनि सरकारले दियो सार्वजनिक विदा
जेठ २१, २०७९काठमाडौं- रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्रा मनाइँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो। रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। शनिबार भए पनि भोटो देखाउने जात्राकै अवसरमा सरकारले सार्वजनिक विदा द
सबै पढ्नुहोस